janbahal

  1. F

    श्री लुँचुभुलु अजिमा (Luchu Bhulu Ajima Temple Kathmandu)

    हामी सबैलाई श्री आर्यावलोकितेश्वर जनबहाद्य: रहेको जनबहाल त थाहा छ, तर यहि जनबहाल बाहिर रहेको लुँचुभुलु अजिमाको बारे कतिलाई थाहा छ त? अस्तव्यस्त रहने असन- वंघ: ( इन्द्रचोक) बाटोमा पर्ने यो मन्दिर हामी सबैले देखेकै होला, तर भित्र कुन देवी-देवता छ या के मन्दिर हो भनेर धेरै लाई थाहा नहोला ...
Top