काठमाडौँ महानगरपालिकाको करदाताले आफ्नो विवरण हेर्ने तथा कर भुक्तानी गर्ने करदाता पोर्टल:

Sujan

Active member
करदाता पोर्टलका बिशेषताहरु
  • करदाताले काठमाडौँ महानगरपालिकालाई भुक्तानी गर्नुपर्ने कर अनलाईन भुक्तानीको माध्यमबाट भुक्तानी गर्नको लागि विद्युतीय भुक्तानी सुविधा भएको पहिलो पोर्टल हो ।
  • काठमाडौँ महानगरपालिकालाई भुक्तानी गर्नुपर्ने कर, शुल्क वा दस्तुर यस प्रणालीको माध्यमबाट भुक्तानी गर्न सकिन्छ ।
  • घरमै बसेर तथा राष्ट्रिय/अन्तर्राष्ट्रियरूपमा समेत मोवाइल वा कम्प्यूटरबाट करको भुक्तानी गर्न सकिन्छ ।
सुरुमा यो वेबसाईट मा गएर लगिन गर्नु होला:

घर बहल, सम्पत्ति विवरण कर काठमाडौँ महानगरपालिकालाई भुक्तानी गर्नुपर्ने कर, शुल्क वा दस्तुर तिर्न यो फोटोमा दिएको तरिका हेर्नु होला:

IMG_20210825_111131__01__01.jpg
 
Top